सुनाकोठीकी महिलालाई कोरोना सङ्क्रमण

ललितपुर महानगरपालिका वडा नं २७ सुनाकोठी बस्ने स्थायी ठेगाना सुनसरी घर भएकी २३ वर्षीया महिलामा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनी यही जेठ ११ गते ग्वार्कास्थित किष्ट मेडिकल कलेजमा सुत्केरी हुन भर्ना भएकी थिइन् । जेठ १२ गते उनको शल्यक्रिया गर्नुपूर्व स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाउँदा आज पोजेटिभ देखिएको हो … Continue reading सुनाकोठीकी महिलालाई कोरोना सङ्क्रमण